सांसद मोहन बस्नेत पुगे सार्वजनिक लेखा समितिमा

२०८१ श्रावण १५, मंगलवार

काठमाडौँ : प्रतिनिधि सभाअन्तर्गत रहेका संसदीय समितिका सदस्यहरूको हेरफेर गरिएको छ । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले सदस्यहरूको समिति हेरफेरका लागि गरेको प्रस्ताव सभाले अनुमोदन गरेको हो ।

यसअघि कानुन, न्याय र मानव अधिकार समितिमा रहेकी सांसद सीता गुरुङलाई विकास तथा पूर्वाधार समितिमा पुगेकी छिन् ।

यसअघि शिक्षा, स्वास्थ्य र प्रविधि समितिमा रहेका सांसद मोहन बहादुर बस्नेतलाई सार्वजनिक लेखा समितिमा पुगेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार