२१ जिल्ला न्यायाधीशको सरुवा

२०८१ श्रावण २५, शुक्रबार

काठमाडौँ : न्याय परिषद्ले २१ जिल्ला न्यायाधीशको सरुवा गरेको छ । शुक्रबार बसेको परिषद्को बैठकले जिल्ला न्यायाधीश नियुक्तिसँगै न्यायाधीशहरूको सरुवा पनि गरेको हो ।

यसअघि साउन १५ गते परिषद्ले ६५ जिल्ला न्यायाधीशको सरुवा गरेको थियो । एक हप्ताको अन्तरालमा परिषद्ले दोस्रो पटक जिल्ला न्यायाधीशको सरुवा गरेको हो । परिषद्ले शुक्रबार ३५ जिल्ला न्यायाधीशको नियुक्तिको सिफारिस पनि गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार