विराटनगरको लाइफगार्ड अस्पतालको आईसीयूमा लाग्याे आगाे

२०८१ श्रावण २७, आईतवार

विराटनगर : विराटनगरको लाइफगार्ड अस्पतालको आईसीयूमा आगलागी भएको छ ।

आईसीयूमा बिरामी भने नरहेको र आईसीयू खाली रहेका बेला आगलागी भएको अस्पतालका निरज श्रेस्ठले बताए । खाली रहेको आईसीयूमा आगलागी भएको देखेपछि अस्पतालको अन्य वार्डका बिरामी र कुरुवाहरु भने त्रसित बनेका छन् ।

आगोलागी नियन्त्रणको प्रयास भइरहेको छ । अस्पतालमा बिजुली सर्ट भएर आगोलागि भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार