रास्वपाले बोलायो संसदीय दलको बैठक

२०८१ श्रावण २८, सोमबार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ। पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो।

बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम, प्रस्तावित जलन सम्बन्धी गैरसकारी विधेयक, संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी) र अन्य छलफलका चरणमा रहेका विधेयकमाथि छलफल गर्ने एजेण्डा तय भएको छ।

रास्वपाले प्रतिपक्षमा बसेर निर्वाह गर्ने भूमिका लगायतका बारेमा पनि छलफल गर्ने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार