आई.एम.ई. लाइफका प्रमुख कार्यकारी अधिकृत कवि फुँयालको दोस्रो कार्यकाल थप

२०८१ श्रावण २९, मंगलवार

काठमाडौं : आई.एम.ई. लाइफ इन्स्योरेन्स कं. लि. का प्रमुख कार्यकारी अधिकृत कवि फुँयाललाई दोस्रो कार्यकालका लागि समय थप भएको छ।

कम्पनीको सञ्चालक समितिको २०८१ श्रावण १४ गते बसेको २०१ औं बैठकको निर्णयानुसार यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुँयालको दोस्रो कार्यकालका लागि निर्णय गरेको थियो। उक्त निर्णय स्वीकृतिका लागि बीमा प्राधिकरणमा पेश भएकोमा प्राधिकरणबाट मिति २०८१ श्रावण २८ गते पुनः दोस्रोकार्यकालको पदभार सम्हाल्ने गरि स्वीकृती प्राप्त भएकोछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार