फोटो खिच्ने क्रममा बागमतीमा खसेर बंगलादेशका नागरिक बेपत्ता, खोजी हुँदै

२०८१ भाद्र २, आईतवार

काठमाडौं : फोटो खिच्ने क्रममा खसेर बंगलादेशका नागरिक बागमती नदीमा बेपत्ता भएका छन्।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका- १ सुन्दरीजलस्थित बागमती नदीमा शनिबार फोटो खिच्ने क्रममा खसेर उनी बेपत्ता भएका हुन्। उनको खोजीकार्यमा सशस्त्र प्रहरी बल गोताखोरको टोली खटिएको छ। उनकाे नाम भने खुलेकाे छैन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार