घट्यो सुनको मूल्य

२०८१ भाद्र ४, मंगलवार

काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले घटेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले घटेर १ लाख ५२ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला १८ सय १० रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर १८ सय २० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार