महाकालीमा पानीको सतह बढ्दै

२०८१ भाद्र ५, बुधबार

काठमाडौँ : महाकाली नदीमा पानीको सतह बढ्दै गएपछि आसपासका नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलवार रातिदेखि परिरहेको लगातारको वर्षाका कारण अहिले महाकाली नदीमा जलसतह खतराको तह पार गर्ने तर्फ बढ्दै गएको देखिन्छ।

महाशाखाका अुनसार अहिले महाकाली नदीको जलसतह ६.४०६ क्यूसेक छ। यो ७ मा पुग्यो भने खतराको तह पार हुन्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार