रोनाल्डोले खोले युट्युब, २ घण्टामै २.५६ मिलियन सस्क्राइभर

२०८१ भाद्र ६, बिहीबार

काठमाडौं :पोर्चुगलका स्टार फुटबलर ३९ वर्षीय क्रिस्टियानो रोनाल्डोले युटुट्युव च्यानल खोलेका छन् ।

उनले बुधबार (UR · Cristiano) युर क्रिस्टियानो नामबाट युटुट्युव च्यानल खोलेका हुन् । उनले युट्युब च्यानल खोलेकाे २ घण्टामै २. ५६ मिलियन सस्क्राइभर पुगेकाे छ । उनकाे युट्युबमा सस्क्राइभर बढ्ने क्रम जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार