पहिरोको कारण कान्तिलोकपथ अवरुद्ध

२०८१ भाद्र ६, बिहीबार

हेटौँडा : दुई दिनदेखिको निरन्तर झरिको कारण हेटौँडा-काठमाडौँ सडक मध्यको कान्तिलोकपथ अवरुद्ध भएको छ ।

कान्तिलोकपथको ललितपुर जिल्लामा पर्ने झाक्री डाँडामा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सडक खुलाउने प्रयास भइरहेको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार