कलाकार विपिन कार्कीलाई मातृशोक

२०८१ भाद्र ६, बिहीबार

काठमाडौँ : कलाकार विपिन कार्कीलाई मातृशोक परेको छ ।

बिपिनकी आमा सरस्वती कार्कीको उपचारको क्रममा आज बिहान ६ बजे निधन भएको जनाइएको छ। उनकाे फोक्सोमा पानी जमेकाे र मस्तिष्कमा समस्या देखिएको थियो । पाटन अस्पतालमा ४ दिनदेखि भेन्टिलेटरमा राखेर सरस्वतीको उपचार गरिँदै आएको थियो ।

बिपिनकी आमा सरस्वतीको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार