सुनको मूल्यमा भारी गिरावट

२०८१ भाद्र ६, बिहीबार

काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य ११ सय रूपैयाँले घटेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार रुपैयाँ कायम भएकोमा आज १ हजार १ सय रूपैयाँले घटेर १ लाख ५१ हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला १८ सय ३५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १८ सय ३० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार