यस्तो छ आज सुनचाँदीको मूल्य

२०८१ भाद्र ११, मंगलवार

काठमाडौं : मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

सोमबार पनि छापावाला सुनको मूल्य १ लाख ५२ हजार ३ सय रुपैयाँमै कारोबार भएको थियो ।

आज चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १ हजार ८५० रुपैयाँ कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार