काठमाडौं : दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गोठको छानामा फलेको लौका टिप्ने क्रममा करेन्ट लागेर घोराही
उपमहानगरपालिका १० नारायणपुरका ६८ वर्षीय वुद्धिराम चौधरीको मृत्यु भएको हो ।
चौधरीले नारायणपुर बजारमा डेरी व्यवसाय गर्दै आएका थिए ।

Copyright © 2026, All Rights Reserved | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा