राष्ट्रपतिले प्रमाणीकरण गरे संक्रमणकालीन न्यायसम्बन्धी विधेयक

२०८१ भाद्र १३, बिहीबार

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ प्रमाणीकरण गरेका छन्।

बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले सो विधेयक प्रमाणीकरण गरेका हुन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार