भूकम्पको धक्का महसुस

२०८१ भाद्र १३, बिहीबार

काठमाडौं : बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बेलुका ७ बजेर ३४ मिनेट जाँदा बझाङ जिल्लाको मासदेव आसपास केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्यूडको भूकम्प गएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0

ताजा समाचार