यस्तो छ आज सुनचाँदीको मूल्य

२०८१ भाद्र २०, बिहीबार

काठमाडौं : बिहीबार पनि छापावाल सुनको मूल्य स्थिर अवस्थामा रहेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला १७ सय ५५ रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर १७ सय ६५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार