सुनको मूल्यमा नयाँ रेकर्ड

२०८१ भाद्र २१, शुक्रबार

काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य १३ सय रूपैयाँले बढेको छ ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम भएकोमा आज १ हजार ३ सय रूपैयाँले बढेर १ लाख ५३ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला १७ सय ६५ रुपैयाँ कायम भएकोमा आज ३० रूपैयाँले बढेर १७ सय ९५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार