बुटवल : रुपन्देहीको देवदहस्थित रोहिणी नदीमा हाम फालेर एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा देवदह नगरपालिका–३ टटेराका २८ वर्षीय कृष्ण थारू रहेको प्रहरीले जनाको छ ।
थारु रोहिणी नदीमा हामफालेर बेपत्ता भएका प्रहरी चौकी खैरेनीले देवदहले जनाएको छ । देवदह प्रहरी चौकीका इन्चार्ज एक्कबहादुर नेपालीले बेपत्ता थारूको खोजी भइरहेको जानकारी दिए ।