![](https://hamrodes.com/wp-content/uploads/2023/09/gb.jpg)
काठमाडाैं : सहकारी ठगीका आरोपी जीबी राईलाई पक्राउ गरिदिन नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (ईन्टरपोल)लाई फेरि पत्राचार गरेको छ ।
इन्टरपोल महासचिवालयमा दोस्रो पटक पत्राचार गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । उनी मलेसियामा लुकेर बसेको विश्वास गरिएको छ ।