सुनको मूल्यमा भारी वृद्धि

२०८१ भाद्र २६, बुधबार

काठमाडौं : बुधबार छापावाल सुनको मूल्य १ हजार रूपैयाँले बढेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ४ सय रुपैयाँ कायम भएकोमा आज १ हजार रूपैयाँले बढेर १ लाख ५३ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला १७ सय ६५ रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर १७ सय ८० रूपैयाँ कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार