जडीबुटीमा टिपरको ठक्करबाट एकजना घाइते

२०८१ भाद्र २६, बुधबार

काठमाडौँ : काठमाडौँ महानगरपालिकाको जटिबुटी चोकमा टिपरको ठक्करबाट एकजना घाइते भएका छन्।

बुधबार बिहान साढे नौ बजेतिर नम्बर नखुलेको टिपरले एकजना पुरुषलाई ठक्कर दिएको हो। घाइतेको पहिचान खुल्न बाँकी छ। टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घाइतेलाई उपचारको लागि सिभिल अस्पतालमा लगिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले हाम्रोदेशलाई जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार