एकीकृत समाजवादी उपसभामुख रानाको पक्षमा उभिने

२०८१ भाद्र २६, बुधबार

काठमाडौँ : नेकपा एकीकृत समाजवादीले उपसभामुख इन्दिरा रानामगरको पक्षमा उभिने निर्णय गरेको छ ।

बुधबार पार्टी कार्यालय आलोनगरमा बसेको स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि उपमहासचिव रामकुमार भट्टराईले उपसभामुखलाई हटाउने विषय चर्चामा रहेको भन्दै पार्टी उपसभामुखको पक्षमा उभिने निर्णय भएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार