मन्त्रिपरिषद्को बैठक साँझ बस्दै, सचिवहरूको सरुवा गर्ने तयारी

२०८१ भाद्र २७, बिहीबार

काठमाडौँ : मन्त्रिपरिषद्को बैठक आज बस्दै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ बस्नेगरी मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्।

सिंहदरवारमा साँझ ६ः३० बजे बस्ने बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुन सक्ने सम्भावना रहेको छ। केही सहसचिवहरूको सरुवा गर्ने सरकारको तयारी रहेको पनि बुझिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार