सल्यानमा बोलेरो दुर्घटना, पाँच घाइते

२०८१ भाद्र २७, बिहीबार

सल्यान : सल्यानमा बोलेरो  जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छ्न्।

शारदा न.पा. २ स्थित मैसेपानीमा श्रीगगरबाट खलंगातर्फ आउदै गरेको पूर्वाधार विकाश कार्यालय सल्यानको क प्र. ०२००१ झ ००३५ नम्बरको बोलेरो  जिप  दुर्घटना भएको हो। जिप श्रीनगरमा साइड हेरेर फर्केने क्रममा अनियन्त्रित भएर सडकबाट खोल्सामा पुगेको छ।

घाइतेको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको प्रहरी सहायक निरीक्षक गोबिन्द डाँगीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार