संसद् चल्न नदिने अडानमा माओवादी

२०८१ भाद्र २९, शनिबार

काठमाडाैं : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले राष्ट्रियसभाअन्तर्गतको समिति सभापतिमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा उम्मेदवारी दिने र उम्मेदवारमा सांसद मायाप्रसाद शर्मालाई उठाउने निर्णय गरिएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

यसैगरी प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले ‘माओवादी हिंसा’ भन्ने शब्द संसद्को रेकर्डबाट नहटेसम्म संसद् बैठक चल्न नदिने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार