संसद् अधिवेशन अन्त्यका लागि सिफारिस

२०८१ भाद्र ३०, आईतवार

काठमाडौं : सरकारले संघीय संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले संघीय दुवै सदनको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार भोलि (सोमबार) राति १२ बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार