यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

२०८१ भाद्र ३१, सोमबार

काठमाडौँ : नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.९३ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.५३ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४८.३५ रुपैयाँ रहेको छ भने बिक्री दर १४९.०१ रुपैयाँ रहेको छ ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७५.७६ रुपैयाँ रहेको छ भने बिक्री दर १७६.५५ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८९.७८ रुपैयाँ रहेको छ भने बिक्री दर ९०. १८ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.६९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८५ रुपैयाँ रहेको छ ।

मलेसियन रिंगिट एकको खरिद दर ३१.१४ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.२८ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार