पशुपति परिसरमा गङ्गा आरती

२०८१ आश्विन १, मंगलवार

काठमाडौं : काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा मङ्गलवार साँझ गङ्गा आरती गरिँदै ।

पशुपति प्राङ्गणमा हरेक साँझ हुने गंगा आरतिमा युवापुस्ता मनमग्न हुने देखि ध्यान (मेडिटेसन) गर्नेहरुको भिड लाग्ने गरेका छन् । पीडा, समस्या भुल्न तथा मनमा आनन्दको लागि धेरै हिन्दुदेखि बौद्ध, क्रिस्चियन धर्मावलम्बी युवावर्ग बेलुका पशुपति वागमती किनारामा पुग्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार