काठमाडौँ : आज संविधान दिवसको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।
सरकारले संविधान दिवसको सम्मानमा सार्वजनिक बिदा घोषणा गरेको हो। यस दिन सबै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, र नेपाल स्टक एक्सचेन्ज (नेप्से) बन्द रहने छन्।

Copyright © 2026, All Rights Reserved | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा