बढ्यो सुनको मूल्य, राख्यो नयाँ रेकर्ड

२०८१ आश्विन ४, शुक्रबार

काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य १५ सय रूपैयाँले बढेको छ। आज सुनको मूल्य १५ सय रूपैयाँले बढेर नयाँ रेकर्ड राखेको छ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज १ हजार ५ सय रूपैयाँले बढेर १ लाख ५७ हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला १८ सय ८० रुपैयाँ कायम भएकोमा आज ३५ रूपैयाँले बढेर १९ सय १५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0

ताजा समाचार