पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जाँदै

२०८१ आश्विन ११, शुक्रबार

काठमाडाैं : पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जाने भएका छन्।

उनी अर्को साता भुटान भ्रमणमा जान लागेको उनका संवाद सचिव फणि पाठकले जानकारी दिए । नौरथाको अवसरमा हुने भ्रमणका क्रममा उनले त्यहाँको शक्तिपिठहरुमा दर्शन गर्ने कार्यक्रम रहेको छ ।

उनी दसैँअघि नै स्वदेश फर्किने तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार