लेदोसहितको पहिरोले वीपी राजमार्ग अवरुद्ध

२०८१ आश्विन ११, शुक्रबार

काठमाडौं : लेदोसहितको पहिरोले वीपी राजमार्ग अवरुद्ध भएको छ ।

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-७ चार सय बेंशीमा माथिबाट आएको लेदोको कारण वीपी राजमार्ग अवरुद्ध भएको हो । बिहान ८ बजेदेखि अवरुद्ध राजमार्ग खुलाउन गाउँपालिका र प्रहरीले प्रयास गरे पनि निरन्तरको पानीले लेदो आउने क्रम नारोकीएको रोशी गाउपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार