काठमाडौं : बालजु क्षेत्रमा मोटरसाइकल नालीमा खस्दा एक जना बेपत्ता भएका छन् ।
बुधबार दिउँसो बालाजु अन्नपूर्ण चोक नजिकै बा.प्र.– ०२–०८१ नम्बरको मोटरसाइकल चालकसहित नालीमा खसेको प्रहरीले जनाएको छ ।उपत्यका प्रहरी कार्यालयका एसएसपी बिनोद घिमिरेका अनुसार मोटरसाइकल निकालिएको छ । तर चालक वेपत्ता छन् ।
उनको खोजी भइरहेको छ ।





