पहिरोले घर पुरिँदा काभ्रेमा २ जनाको मृत्यु

२०८१ आश्विन १२, शनिबार

काभ्रे : काभ्रेमा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ ।

गएराति  तेमाल गाउँपालिका ७ बस्ने भिम बहादुर तामाङको १ तले घर पहिरोले पुरिँदा बर्ष ५० की पातली तामाङ र बर्ष ४० की नक्कली तामाङको मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार