घटयो पेट्रोलियम पदार्थको मूल्य

२०८१ आश्विन १४, सोमबार

 काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

आज राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोलमा १, डिजेल र मट्टितेलमा २ रूपैयाँका दरले मूल्य घटाएको छ। यस्तै हवाई इन्धनमा आन्तरिकमा ६ र बाह्यमा ५ रूपैयाँ प्रतिहजार लिटर मूल्य घटाइएको निगमले जनाएको छ।

खाना पकाउने ग्यासको मूल्य भने यथावत् राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार