कांग्रेस संसदीय दलको बैठक बस्दै

२०८१ आश्विन १५, मंगलवार

काठमाडौँ : सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ।

कांग्रेस संसदीय दलले सोमवार एक विज्ञप्ति जारी गरी कांग्रेस संसदीय दलको कार्यसमिति र संसदीय दलको बैठक आज बस्न लागेको जनाएको हो।संसदीय दलको कार्यसमितिको बैठक दिउँसो १ बजे र संसदीय दलको बैठक दिउँसो २ बजे बस्ने बताइएको छ।

दुवै बैठक सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बस्ने कांग्रेस संसदीय दलले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार