सुनको मूल्यमा भारी गिरावट

२०८१ आश्विन २३, बुधबार

काठमाडौं : बुधबार छापावाल सुनको मूल्य १ हजार रूपैयाँले घटेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६० हजार १ रुपैयाँ कायम भएकोमा आज १ हजार रूपैयाँले घटेर १ लाख ५९ हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला १९ सय ४० रुपैयाँ कायम भएकोमा आज ४० रूपैयाँले घटेर १९ सय रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
2
+1
0

ताजा समाचार