राज्यमन्त्री राईद्वारा एक लाखको अक्षयकोष स्थापना

२०८१ आश्विन २३, बुधबार

भोजपुर : कोशी प्रदेश राज्यमन्त्री सिजना राईले रु. एक लाख राशिको अक्षयकोष स्थापना गरेकी छन् ।

राज्यमन्त्री राईले पाँच धारे कला साहित्य केन्द्रमा ‘वीरेन्द्र गुरुङ स्मृति’ अक्षयकोष स्थापना गरेका हुन् । आफ्नो जीवनकालमा गायक गुरुङले सांगीतिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर स्वरूप अक्षयकोष स्थापना गरेको राज्यमन्त्री राईले बताए ।

“गुरुङले सांगीतिक क्षेत्रमा अतुलनीय योगदान पुर्‍याउनुभएको छ”, राज्यमन्त्री राईले भनिन् “यस्ता व्यक्तिलाई समाजले कदर गर्न अवश्यक छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार