दोलखाको शैलुङमा जीप दुर्घटना, ६ जना घाइते

२०८१ आश्विन २४, बिहीबार

दोलखा : काठमाडौंबाट शैलुङ जाँदै गरेको जिप शैलुङ गाउँपालिका -२ मा दुर्घटना हुँदा ६ जना घाईते भएका छन्।

प्रदेश ०१ -०२७ च २७५१ नम्बरकाे याेद्वा जिप अनियन्त्रित भएर सडकमा दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ । घाईतेहरूकाे उद्वार गरेर उपचारका लागि चरिकाेट ल्याईएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार