बागलुङ कालिका मन्दिरमा भक्तजनको घुइँचो

२०८१ आश्विन २५, शुक्रबार

बागलुङ : बागलुङ कालिका भगवती मन्दिरमा पूजाअर्चना गर्न  भक्तजनको घुइँचो लागेको छ ।

शक्तिरुवरुपा देवी कालिकाको पूजाअर्चनाका लागि टाढा-टाढाबाट दर्शनार्थी बागलुङ आइपुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार