दोलखामा बस दुर्घटना, ४ जना घाइते

२०८१ आश्विन २७, आईतवार

दोलखा : ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको र रामेछापतर्फ जाँदै गरेको अरनिको यातायातको यात्रुबाहक बस दोलखाको बैत्यश्वर गाउँपालिका-६ गोपीखोलामा एक आपसमा ठक्कर खाँदा ४ जना घाईते भएका छन् ।

बा५ ख ५६३१ नम्बर र प्रदेश ३.०१०५ ख३९५६ नम्बर बस एक आपसमा आईतबार दिउँसो ठकिएर दुर्घटना भएकाे प्रहरीले जनाएको छ ।

दुर्घटनामा भाईते भएकाहरुलाई उपचारका लागि चरिकोट ल्याईएको छ । घाइतेहरुको चरिकोटमा उपचार भइरहेको छ । दुर्घटनाका कारण अवरुद्ध पुष्पलाल मार्ग खुलाईएकाे छ प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार