बाढीले क्षति पुर्याएको खानेपानीको मुहान निरीक्षण तथा अवलोकन गर्दै मन्त्री यादव

२०८१ कार्तिक १, बिहीबार

काठमाडौं। खानेपानी मन्त्री प्रदीप यादव काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं २ र १२ मा गत असोजमा भएको अविरल वर्षाका कारण आएको बाढीले खानेपानीको मुहानमा पु-याएको क्षतिको निरीक्षण तथा अवलोकन गरेका छन्।

बाढीले खानेपानीको मुहानमा पु¥याएको क्षतिबारे स्थानीयसँग जानकारी लिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार