हिन्दु राष्ट्र घोषणाको माग गर्दै माइतीघरमा धर्ना

२०८१ कार्तिक १, बिहीबार

काठमाडौँ : राष्ट्रवादीहरूको साझा संगठन नेपाल र अनवरत तत्पर फौज (एटीएफ)ले वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्न माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा धर्ना दिएका छन् ।

राष्ट्रवादीहरूको साझा संगठनले वैशाख ६ गतेदेखि र एटीएफले असोज २८ गतेदेखि प्रत्येक दिन धर्ना दिँदै आएकोमा असोज २९ गतेदेखि संयुक्त रूपमा धर्ना दिँदै आएका छन् । उनीहरूले संवैधानिक राजसंस्था स्थापनाको माग समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार