काठमाडाैं : दशरथ रंगशालामा जारी साफ वुमन्स च्याम्पियनसिपको दोस्रो सेमिफाइलनमा भारतविरुद्ध नेपालले बराबरी गोल फर्काएको छ ।
खेल सुरु भएलगत्तै नेपाली खेलाडी सावित्रा भण्डारीले गोल गरेकी छन् । खेल १-१ को स्थितिमा पुगेको छ । यसअघि ६४ औं मिनेटमा भारत १–० ले अघि रहेको स्थितिबाट सुरु भएको थियो ।





