साफ च्याम्पियनसिप : भारतलाई हराउँदै नेपाल फाइनलमा

२०८१ कार्तिक ११, आईतवार

काठमाडौँ : साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपाल फाइनलमा प्रवेश गरेको छ।

निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकरमा भारतलाई हराउँदै नेपाल फाइनलमा पुगेको हो। भारतलाई टाइब्रेकरमा ४-२ ले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो।

नेपालले अब उपाधिका लागि बंगलादेशसंग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
3
+1
0
+1
0
+1
1
+1
1
+1
0

ताजा समाचार