घट्यो सुनचाँदीको मूल्य

२०८१ कार्तिक १२, सोमबार

काठमाडौं : सोमबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले घटेको छ ।

आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार ४ सय रुपैयाँ कायम भएकोमा आज ४ सय रूपैयाँले घटेर १ लाख ६७ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य प्रतितोला २ हजार ८५ रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले घटेर २ हजार ६५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
1
+1
0
+1
1

ताजा समाचार