धनतेरसको दिन सुनको मूल्यमा भारी वृद्धि

२०८१ कार्तिक १३, मंगलवार

काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य १५ सय रूपैयाँले बढेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार  रुपैयाँ कायम भएकोमा आज १५ सय रूपैयाँले बढेर १ लाख ६८ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला २ हजार ६५ रुपैयाँ कायम भएकोमा आज ४० रुपैयाँले बढेर २ हजार १सय ५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार