काठमाडौं : साफ वुमन्स च्याम्पियनसिप २०२४ को उपाधिका लागि अहिले नेपालले बंगलादेशसँग खेलिरहेको छ ।
दशरथ रंगशालामा पहिलो हाफको खेल सकिँदा दुवै टोलीले गोल गर्न सकेका छैनन् । दुवै टोलीले केहि अवसर पाएपनि गोल गर्न भने सकेका छैनन् ।

Copyright © 2025, All Rights Reserved | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा