भूकम्पको धक्का महसुस

२०८१ कार्तिक २२, बिहीबार

काठमाडौँ : दोलखा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

बिहिबार बेलुका ७ः५६ बजे दोलखाको ओराङ आसपास केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का दोलखा र आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार